Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मन्त्री त्रिपाठी र भारतीय राजदूतबीच वार्ता

    मन्त्री त्रिपाठी र भारतीय राजदूतबीच वार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेट भएको छ ।

    नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीलाई भेट्न राजदूत क्वात्रा बिहीबार मन्त्रालय पुगेका हुन् । त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाई तथा शुभकामना दिएका छन् ।



    भेटमा दुवैले नेपाल भारत सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको मन्त्रि त्रिपाठीको नीजि सचिवालयले जनाएको छ ।



    साथै वर्तमान कोभिड–१९ विरुद्ध नेपाल र भारत मिलेर अगाडी बढ्ने गरि मुख्यतः कोभिड १९ को खोपका सम्बन्धमा सम्वाद भएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार