Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • अघोषित लोडसेडिङ बन्द गर्न नेविसंघकाे माग

    अघोषित लोडसेडिङ बन्द गर्न नेविसंघकाे माग

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले अघोषित लोडसेडिङ बन्द गर्न विद्युत प्राधिकरणसँग माग गरेको छ।

    नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै उपत्यकालगायतका ठाउँमा प्राधिकरणले अघोषित लोडसेडिङ गर्न थालेको र त्यसबाट विद्यार्थीहरुले समस्या भोग्नु परेकोले तत्काल यसको अन्त्य गर्न माग गरे ।



    अधितकतम माग (पिक लोड) गत वर्षभन्दा कम हुँदा पनि आपूर्तिमा समस्या आएकोप्रति संघले ध्यानाकर्षण गराएको छ। दैनिक ५ पटकसम्म आपूर्ति अवरुद्ध हुँदा अनलाइन कक्षा लिएका विद्यार्थीलाई असर परेको संघले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार