Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बालिका बलात्कार आरोपमा एकजना पक्राउ

    बालिका बलात्कार आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ पुष २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । बालिकालाई करणी गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बोजेपोखरी बस्दै आएका झापाका ४२ वर्षीय हर्कबहादुर बिक रहेका छन् ।



    ९ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हाे ।



    पक्राउ परेका बिकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार