Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ४१९ जना कोरोना संक्रमित थपिदा ७५० जना डिस्चार्ज, ६ जनाको मृत्यु

    ४१९ जना कोरोना संक्रमित थपिदा ७५० जना डिस्चार्ज, ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १८ पुष २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४१९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ३८ पुगेको छ ।



    उनीहरुमध्ये २ लाख ५३ हजार ८ सय ५७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार हालसम्म १ हजार ८ सय ७० जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार हालसम्म १९ लाख ४२ हजार ७ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।

    उनीहरुमध्ये हाल ५ हजार ७ सय ११ जना होम आइसोलेसनमा छन् भने ३ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार