Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    अनलाइन नेपाल
  • आइतबार, २६ पुष २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

    मन्त्रिपरिषद् बैठक बिहान ११:३० बजे बस्न लागेको र नियमित कार्यसूचीमाथि छलफल हुने एकमन्त्रीले जानकारी दिए ।



    मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकाे छ । राष्ट्रिय सभामा आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्दैछन् । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन पनि छिट्टै अन्त्य गर्न लागेको स्रोतले जानकारी दिएको छ ।



    राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते आह्वान गरिएको थियो । स्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभा अधिवेशन अन्त्यको सिफारिस गर्ने सम्भावना छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार