Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई सिध्याउन खोजे : माधब नेपाल

    केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई सिध्याउन खोजे : माधब नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २७ पुष २०७७
  • 4.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।

    सोमबार काठमाडौंमा प्रतिनिधि सभा विघटनकाविरुद्ध आयोजित नागरिक भेलामा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताए ।



    ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएकाले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको उनको आरोप थियो ।



    प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेशिता र धर्म निरपेक्षता प्रति कुनै अपनत्व नभएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार