Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त

    अनलाइन नेपाल
  • बुधबार, ७ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन् ।

    विश्वविद्यालयका कुलपतिसमेत रहेका ओलीले विश्वविद्यालयका पूर्व रजिस्टार रहेका थापालाई उपकुलपतिमा नियुक्त गरेको विश्वविद्यालय स्रोतले नजाएको छ ।



    ‘थापा सरलाई नियुक्तिका लागि पत्र तयार भइरहेको छ। त्यसका लागि उहाँ काठमाडौँ जानु भएको छ’ विश्वविद्यालय स्रोतले भन्यो ।



    शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा बनेको सिफारिस समितिले थापासहित तीन जनाको नाम सिफारित गरेको थियो। जसमा हालका उपकुलपति रामकण्ठ माकजु र बालचन्द्र लुँइटेलको नाम सिफारिस गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार