Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कटुवा पेस्तोलसहित लैनचौरबाट एक जना पक्राउ

    कटुवा पेस्तोलसहित लैनचौरबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १४ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)ले काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेचौर गाउँपालिका–३ का २८ वर्षीय कृष्ण चौलागाईं रहेका प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।



    एपिएफ इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलको टोलीले पक्राउ उनलाई काठमाडौं महानगरपालिका–२६ लैनचौरबाट पक्राउ गरेको हो।



    एपिपएफले पेस्तोलमा प्रयोग हुने एक गोली र मोबाइल फोन पनि बरामद भएको छ।

    थप अनुसन्धान गर्न एपिएफले उनलाई नेपाल प्रहरीसमक्ष बुझाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार