Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सशस्त्र प्रहरीका ५ एसपी कामु एसएसपीमा बढुवा

    सशस्त्र प्रहरीका ५ एसपी कामु एसएसपीमा बढुवा

    अनलाइन नेपाल
  • बुधबार, १४ माघ २०७७
  • 4.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) ले ५ जना एसपीलाई कामु एसएसपी बनाएको छ ।

    रिक्त रहेका पदमा सिनियर एसपीहरुलाई कामु एसएसपी बनाइएको हो ।



    एसएसपी बढुवाका लागि चार वर्ष अवधि नपुगेकाले उनीहरुलाई कामु मात्र दिइएको हो ।



    केही महिना अगाडि पनि केही एसपीलाई कामु एसएसपी बनाइएको थियो ।

    सशस्त्रमा इन्सपेक्टरबाट डिएसपी हुन १६ वर्ष लाग्ने तथा एसपीबाट एसएसपी हुन उम्मेदवार नै नहुने अवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार