Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

    मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १५ माघ २०७७
  • 2K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषद् बैठक केहिबेर अगाडि सुरु बालुवाटारमा सुरु भएको हो ।



    आजको मन्त्रिपरिषद् बैठकले ग्रामिण औधोगिक क्षेत्रबारे निर्णय गर्नेछ ।



    आज दिउँसो आफू निकट ट्रेड यूनियन महासंघले राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले औधोगिक क्षेत्रबारे निर्णय गरिने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार