Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • आमा बन्नुअघि करीनाको यस्तो फोटो सुट

    आमा बन्नुअघि करीनाको यस्तो फोटो सुट

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं। बलिउड नायिका करीना कपूर अहिले दोस्रो प्रेग्नेसी अर्थात गर्भवती भएकी छिन् ।

    हालै उनले एउटा हट फोटो सुट समेत गराएकी छिन् । सुटका तस्बिरमा उनले प्रेग्नेसीमै योगा गरेको देख्न सकिन्छ ।



    सार्वजनिक केही तस्बिरमध्य पहिलोमा करीना पिंक स्पोर्ट ब्रा र ट्राउजरमा देखिएकी छिन् ।



    यसका साथ उनले सुहाउँदो ज्याकेट समेत लगाएकी छन् । तस्बिरमा उनले आँखा बन्द गरेर जमिनमा बसेर योग गरेको समेत देख्न सकिन्छ ।

    तस्बिरका साथ करीनले लेखेकी छन्–‘थोरै योग, थोरै शान्ति ।’ दोस्रो तस्बिरमा करीना कालो पहिरनमा देखिएकी छिन् । यो पहिरनमा पनि उनले योगका केही फरक आसन गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार