Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चलचित्र ‘आमा’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

    चलचित्र ‘आमा’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । चलचित्र ‘आमा’ युट्युव मार्फत सार्वजनिक भएको छ।

    दीपेन्द्र के.खनालको निर्देशनमा बनेको यो फिल्म बुढासुब्बा डिजिटलको युट्वमार्फत सार्वजनिक गरिएको हो।



    मिथिला शर्मा, सुरक्षा पन्त, सरीता गिरी, देशभक्त खनाल, मनिष निरौला लगायतको अभिनय रहेको चलचित्र गत फागुन ९ गते प्रदर्शनमा आएको थियो।



    फिल्म अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्याग, समर्पण र संघर्षलाई देखाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार