Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • १०९ जनामा कोरोना पुष्टि हुँदा ३५० जना डिस्चार्ज

    १०९ जनामा कोरोना पुष्टि हुँदा ३५० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शनिबार, १७ माघ २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ सय ५० संक्रमित निको भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ।



    कूल संक्रमितमध्ये २ लाख ६६ हजार ४८ जना निको भइसकेका मन्त्रालयले जनाएको छ।



    देशभर सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको मन्त्रालयले जनाएको छ।

    कोरोनाका कारण थप २ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यससँगै मृत्यु हुनेको कूल संख्या २ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार