Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कक्षा १२ को नतिजा प्रकाशित, कसरी हेर्ने नतिजा?

    कक्षा १२ को नतिजा प्रकाशित, कसरी हेर्ने नतिजा?

    अनलाइन नेपाल
  • सोमबार, १९ माघ २०७७
  • 5.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।

    केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा प्रकाशित गरिएको हो ।



    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने जानकारी दिए ।



    बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार