Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रचण्ड र माधव नेपाल पुगे निर्वाचन आयोग

    प्रचण्ड र माधव नेपाल पुगे निर्वाचन आयोग

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका शीर्ष नेताहरु पार्टीकाे आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् ।

    स्राेतका अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।



    सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।



    राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ ।

    बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड-माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार