Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुग्यो प्रचण्ड–नेपाल समूह

    आधिकारिकता दावी गर्दै निर्वाचन आयोग पुग्यो प्रचण्ड–नेपाल समूह

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दावी गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।

    नेपाल प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु मंगलबार बिहान आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर आधिकारिकताका लागि पत्र बुझाएका हुन् ।



    सोमबार बसेको प्रचण्ड–नेपाल समूहको चौथो केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार