Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिन्धुपाल्चोकमा बस दुर्घटना, १६ जना घाइते

    सिन्धुपाल्चोकमा बस दुर्घटना, १६ जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २० माघ २०७७
  • 2K
    SHARES

    काठमाडाैं । सिन्धुपाल्चोकको ११ किलो क्षेत्रमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

    दोलखाबाट काठमाडौं आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस लामो साघु जिरी खण्डको ११ किलो भिरकुना नजिकै दुर्घटनामा परेको हाे ।



    दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूकाे सदबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार