Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन

    प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन

    अनलाइन नेपाल
  • बुधबार, २१ माघ २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।

    आज दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।



    मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमपछि नेकपा प्रचण्ड–नेपाल समूहले आजको पत्रकार सम्मेलनमार्फत थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार