Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • विप्लव समूहमाथिको प्रतिवन्ध हटाउन प्रचण्डको दबाब

    विप्लव समूहमाथिको प्रतिवन्ध हटाउन प्रचण्डको दबाब

    अनलाइन नेपाल
  • शुक्रबार, २३ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने बताएका छन् ।

    शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने–‘विप्लव वार्तामा आए हाम्रो समर्थन रहन्छ । सरकारले विप्लव समूहसँग वार्ता गर्ने भए प्रतिबन्ध हटाउनुपर्छ ।’



    प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नै नगरी विप्लम समूहमाथि प्रतिबन्ध लगाएको भन्दै उनले भने–‘इमान्दारितापूवर्क वार्तामा ल्याउन चोहेका भए प्रतिबन्ध हठाउनुपर्छ । र, उहाँहरु आउने हो भने हाम्रो समर्थन रहन्छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार