Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • केपी ओलीले आफ्नो फाइदाका लागि मदन भण्डारीको नाम बचेको माधव नेपालको आरोप

    केपी ओलीले आफ्नो फाइदाका लागि मदन भण्डारीको नाम बचेको माधव नेपालको आरोप

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फाइदाका लागि मदन भण्डारीको नाम बेचेको आरोप लगाएका छन् ।

    काठमाडौंमा भएको आफू निकट मजदुर संगठनको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले मदन भण्डारीको उत्तराधिकारी दावी गरेपनि त्यो स्वार्थ सिद्धिका लागि मात्रै भएको टिप्पणी गरे ।



    नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा भएको कार्यक्रम असफल भएको नेपालले टिप्पणी गरे ।



    प्रधानमन्त्री ओलीले दलाल पूँजीवादलाई प्रश्रय दिएको नेपालको आरोप थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार