Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • चिठ्ठा परेको भन्दै ठगी गर्ने पक्राउ

    चिठ्ठा परेको भन्दै ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ माघ २०७७
  • 2.3K
    SHARES

    झापा । जिल्ला प्रहरी कार्यालय झापाले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–९ स्थायी ठेगाना भएका २९ वर्षीय पंकज पौडेली विक रहेका प्रहरीले जनाएको छ ।



    अनलाइनबाट चिठ्ठा परेको र सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर लाखौं रूपैयाँ ठगी गर्ने गरेको उनीमाथि लागेकोछ ।



    उनलाई बिर्तामोड नगरपालिका–२ चारपानेबाट आइतबार पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार