Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • शिक्षक कर्मचारीलाई खोपको व्यवस्था गर्न मन्त्रालयको आग्रह

    शिक्षक कर्मचारीलाई खोपको व्यवस्था गर्न मन्त्रालयको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । अग्रपंक्तिमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।

    मन्त्रालयले आज सचिवस्तरीय निर्णय गरी सरकारको नीति बमोजिम प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्था गर्न स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ ।



    ‘प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौ’ मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख गरिएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार