Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रमुख आयुक्त राईले भने–भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माणको बाधक हो

    प्रमुख आयुक्त राईले भने–भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माणको बाधक हो

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ । अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सामाजिक निकाय तथा सार्वजनिक सेवा क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माणको प्रमुख बाधक भएको बताएका छन् ।

    बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औ वार्षिकोत्सव तथा स्थापना दिवसको अबसरमा प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् ।



    राजनीतिक परिवर्तनसँगै मुलुकले नयाँ संविधान पाएसँगै क्रमशः विकास, निर्माण तथा सुधारका कामहरु अघि बढिरहे पनि तथा आर्थिक तथा सामाजिक क्षेत्र सुधार उन्मुख रहेपनि अझैं भ्रष्टाचार तथा अनियमितताका घटनाहरु नरोकिएको भन्दै यो नै मुलुक विकासको प्रमुख चुनौंती भएको राईको भनाइ छ ।



    यसका लागि सबै क्षेत्रबाट भ्रष्टाचार उन्मुलनमा लाग्नुपर्नेमा उनले जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार