Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पछिल्लो २४ घण्टाको कोरोना अपडेटः थप १३४ जनामा संक्रमण, ११८ जना डिस्चार्ज

    पछिल्लो २४ घण्टाको कोरोना अपडेटः थप १३४ जनामा संक्रमण, ११८ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २८ माघ २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ११८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७५३ रहेको छ ।



    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट २ हजार ४७ जनाको मृत्यु भएको छ ।

    यस्तै हिजो नेपालमा १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार