Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • झाँक्रीलाई होइन बलात्कारीलाई गिरफ्तार गर्न पम्फा भुसालको चुनौती

    झाँक्रीलाई होइन बलात्कारीलाई गिरफ्तार गर्न पम्फा भुसालको चुनौती

    अनलाइन नेपाल
  • बिहिबार, २९ माघ २०७७
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्न लागेको भन्दै विरोध जनाएकी छिन् ।

    प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य भुसालले सामाजिक सञ्जाल मार्फत नेत्रीलाई पक्राउ गर्नुभन्दा बलात्कारीलाई पक्राउ गरेर देखाउन चुनौती दिएकी छन् ।



    नेत्री भुसालले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, ‘प्रतिगामी सरकार रामकुमारी झाँक्रीलाई होइन निर्मला पन्त, भागरथी भट्ट लगायतका बलात्कारीलाई गिरफ्तार गर । प्रतिगामी सरकार मुर्दावाद !’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार