Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आन्दोलनमा होमिनु बाहेक कुनै विकल्प नरहेको प्रचण्ड-नेपाल समूहको निष्कर्ष

    आन्दोलनमा होमिनु बाहेक कुनै विकल्प नरहेको प्रचण्ड-नेपाल समूहको निष्कर्ष

    अनलाइन नेपाल
  • शुक्रबार, ३० माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० पुष्पकमल दाहाल प्रचण्ड(माधबकुमार नेपाल समूहले आन्दोलनमा होमिनुको कुनै विकल्प नभएको निष्कर्ष निकालेको छ ।

    शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा अध्यक्षद्व प्रचण्ड र नेपालले ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै विविधतायुक्त नेपाली समाजमा विभिन्न समुदायका यसप्रकारका चाडपर्व, रीतिरिवाज र संस्कृतिले नै सिंगो राष्ट्रको मौलिक पहिचान झल्काउने बताएका छन् ।



    यस्तै जारी जारी विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो राजनीतिक घटनाक्रमले संविधानको सफल कार्यान्वयन र संरक्षण नभएको भन्दै उत्पीडनमा परेका जाति, क्षेत्र र लिङ्गका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास शुरु भयो’।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार