Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • केपी ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक : देवेन्द्र पौडेल

    केपी ओलीको कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक : देवेन्द्र पौडेल

    संसद् विघटन घोर निन्दनीय

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् ।

    रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता पौडेलले आफैले प्राप्त गरेको दुई तिहाई मतको व्यवस्थापन गर्न नसक्ने ओलीविरुद्ध सम्पूर्ण शक्ति एक भएर आन्दालन गर्नुपर्ने बताए ।



    वर्तमान प्रधानमन्त्री ओलीलाई अहिले ‘काँशी जाने, कुटीको बाटो’ भन्ने उखान चरितार्थ भएको पनि उनले टिप्पणी गरेका छन् ।



    ‘हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो, र हठात् निर्वाचनको घोषणा गर्ने जुन घोषणा भएको छ । हामी सबैले बुझेकै हौं । यो घोर निन्दनीय छ’, पौडेलले भने, ‘यो अलोकतान्त्रिक कदम हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार