Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • संसद विघटनविरुद्धका मुद्दा

    संवैधानिक इजलासमा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

    संवैधानिक इजलासमा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा शुक्रबारबाट सर्वोच्च अदालतमा बहस सकिएको छ ।

    शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।



    बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।



    त्यसपछि मुद्दा हेर्दाहेर्दैमा जाने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार