Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओली सरकारको गृहमन्त्री बन्दैछ भनेर चरित्रहत्या गर्न खोजियोः वामदेव गौतम

    ओली सरकारको गृहमन्त्री बन्दैछ भनेर चरित्रहत्या गर्न खोजियोः वामदेव गौतम

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओली नेतृत्वको सरकारको गृहमन्त्री बन्न लागेको भन्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल मार्फत गौतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्नस्वरुप यसप्रकारको हल्ला चलाइएको बताएका हुन् ।



    यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्न पनि गौतमले आग्रह गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार