Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • ‘सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा?’

    ‘सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा?’

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    नवलपरासी । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्क्याएको बताएका छन् ।

    नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कांग्रेसले गरेको सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्रीले न्यायलयलाई धम्क्याएको भन्दै टोले गुण्डाको संज्ञा दिएका छन् ।



    शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले विराटनगरमा गरेको सभामार्फत प्रधानमन्त्री ओलीले न्यायलयलाई धम्क्याएको नेता थापाको भनाइ थियो ।



    ‘प्रधानमन्त्रीले हिजो विराटनगरबाट अदालतलाई सडकबाट धम्क्याउने काम गर्नुभयो ।

    केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’ थापाले भने, ‘सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै छैनन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार