Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रधानमन्त्री ओली ७० औं वर्षमा प्रवेश

    प्रधानमन्त्री ओली ७० औं वर्षमा प्रवेश

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओली ७०औं वर्षमा प्रवेशमा प्रवेश गरेका छन्।

    तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो।



    उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार