Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ‘संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक’

    ‘संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक’

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका नेता वर्षमान पुनले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।

    सर्वाेच्चले जनभावना अनुसार फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको नेता पुनको भनाइ छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार