Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • संसद् पुनस्र्थापना हुँदा नेपाली जनताको जित भयोः प्रचण्ड

    संसद् पुनस्र्थापना हुँदा नेपाली जनताको जित भयोः प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुनस्र्थापना हुँदा नेपाली जनताको जित भएको बताएका छन् ।

    सर्वोच्चले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने निर्णय सुनाए लगत्तै छोटो प्रतिक्रिया दिँदै प्रचण्डले जनताको जित भएको बताएका हुन् ।



    यो निर्णयले संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित भएको प्रचण्डले सुनाए ।



    पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ गर्दै सार्वोच्चले पनुस्र्थापनाको निर्णय सुनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार