Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले संविधान रक्षा गर्दै जनताको जित भयोः विश्वप्रकाश शर्मा

    संसद् पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले संविधान रक्षा गर्दै जनताको जित भयोः विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान रक्षा गर्दै जनताको जित भएको बताएका छन् ।

    मंगलबार शर्माले ट्विट गर्दै भनेका छन्, ‘न्यायमूर्तिहरूलाई लाख लाख सलाम? संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो ।



    फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जित भएको छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार