Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः शेखर कोइराला

    प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः शेखर कोइराला

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधामन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताएका छन् ।

    मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि उनले प्रधामन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् ।



    ‘सर्वोच्च अदालतले आफ्नो धर्म निभाएको छ ।



    प्रधानमन्त्रीको अलोकतान्त्रितक र असंवैधानिक कदम अन्त्य भएको छ ।

    अब संविधान रक्षा भइसकेको छ’, उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार