Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ओली समूहको स्थायी कमिटी बैठक स्थगित

    ओली समूहको स्थायी कमिटी बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको हाे।



    बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बैठक बस्ने गरी यो समुहको स्थायी कमिटी बैठक सकिएको थियो तर आज बैठक नबस्ने भएको हो ।



    सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने बुधबारको बैठकले निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार