Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेपालका लागि बेलायत र अफ्रिकाका राजदूतले लिए शपथ

    नेपालका लागि बेलायत र अफ्रिकाका राजदूतले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.8K
    SHARES

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य बेलायत र दक्षिण अफ्रिकाका लागि नेपालका राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।



    राष्ट्रपति कार्यालयका अनुसार सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार