Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ५०० ले घट्यो सुनको मुल्य

    ५०० ले घट्यो सुनको मुल्य

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा रु २० ले ओरालो लागेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ ।



     



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार