Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आफ्नै आमालाई हत्या गर्ने छोरा पक्राउ

    आफ्नै आमालाई हत्या गर्ने छोरा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    अछाम। जिल्ला प्रहरी कार्यालय अछामले आफ्नै आमाको हत्या गर्ने छोरालाई पक्राउ गरेको छ ।

    आफ्नै ६० वर्षीया आमा कला बुढाको हत्या गरेको भन्दै  साँफेबगर नगरपालिका-५ नवाठाना बस्ने ३८ वर्षीय छोरा जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 



    मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण बिहीबार दिउँसो मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार