Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ओलीको स्वार्थमा ३६ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

    ओलीको स्वार्थमा ३६ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 4.2K
    SHARES

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको छ । जसमा ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

    कतिपय जिल्लामा एक बर्ष नपुगे पनि सरुवा गरिएको छ।



    संसद पुनर्स्थापनापछि कमजोर बनेका ओलीले यसअघि बिहीवार सम्पत्ति शुद्धिकरण बिभागका महानिर्देशकसहित दर्जनौ सहसचिवहरुको सरुवा गरेका थिए।



    केही जिल्लाका सीडीओ र सहायक सीडीओको सरुवामा गृहसचिब महेश्वर न्यौपानेले आर्थिक चलखेल गरेको स्रोत वताउँछ।

    ओलीको स्वार्थमा केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

    शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट सिन्धुली, बागलुङ, गोरखा, सिन्धुपाल्चोक, सुनसरी, कास्की, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, चितवन, सर्लाही, दाङ, महोत्तरी, सप्तरी, ओखलढुंगालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेका हुन् ।

    यस्तो छ सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार