Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चर्चामा ‘फलाम पिटे तरबार’ ( भिडियोसहित )

    चर्चामा ‘फलाम पिटे तरबार’ ( भिडियोसहित )

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 4.5K
    SHARES

    काठमाडौं। लोकदोहोरी गीत ‘फलाम पिटे तरबार’ अहिले चर्चामा रहेको छ ।

    गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षत्रीको स्वर रहेको गीत युट्युवको ट्रेनिङमा समेत आउन सफल भएको छ । समाचार तयार गर्दासम्म गीत युट्युव ट्रेनिङको १४ स्थानमा रहेको छ ।



    सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा भागिरथ चलाउने कै शब्द, संगीत छ ।



    भिडियोमा आशिर प्रताप जंग र लोशिना लामिछानेको अभिनय देख्न सकिन्छ । भिडियो डान्सिङ शैलीमा तामझापका साथ तयार गरिएको छ ।

    दीपक गिरीको छायाँकन, अमृत चापागाईले सम्पादन रहेको भिडियो जनता डिजिटल एण्ड फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार