Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • प्रधानमन्त्री ओली आज झापा जाँदै

    प्रधानमन्त्री ओली आज झापा जाँदै

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाँदै छन् ।

    कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने ‘चीन नेपाल मैत्री औद्योगिक पार्क’ शिलान्यासका लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन्।



    विभिन्न विकास–आयोजनाहरूको शिलान्यास गर्न प्रधानमन्त्री ओली झापा जान लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।



    प्रधानमन्त्री बिहान झापा पुगेर दिनभर जिल्लाका विकास आयोजनाहरूको शिलान्यास गर्ने र बेलुका फर्कने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार