Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रचण्डले अवहेलना मुद्दा झुट हो भन्दै अदालतमा बुझाए लिखित जवाफ (पूर्णपाठसहित )

    प्रचण्डले अवहेलना मुद्दा झुट हो भन्दै अदालतमा बुझाए लिखित जवाफ (पूर्णपाठसहित )

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतमा दायर भएको जुनसुकै मुद्दामा पनि जितको आशा गर्नु मानवीय स्वभाव हुने बताएका छन् ।

    प्रचण्डले अदालतको अवहेलना गर्ने अर्थात् मानहानी गर्ने कुरा आफूबाट कहिल्यै हुन नसक्ने र आफूमाथि लगाइएको आरोप झुट भएको बताए ।



    आइतबार अदालतको अवहेलना गरेको भन्दै उनी माथि रिट दायर भएपछि लिखित जवाफ दिँदै उनले यस्तो भनेका हुन् ।



    संसद विघटनसम्बन्धी मुद्दामा विभिन्न विरोध सभाहरूमा बोलेको तथा न्यायाधीशहरूलाई लक्षित गरी अभिव्यक्ति दिएको भन्दै आफूविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालत पुगेर दाहालले लिखित जवाफ बुझाएका हुन् ।

    यस्तो छ दाहालले अदालतमा बुझाएको लिखित जवाफः

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार