Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • झापामा प्रधानमन्त्रीले गरे खोलाको पुल उद्घाटन

    झापामा प्रधानमन्त्रीले गरे खोलाको पुल उद्घाटन

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 3.2K
    SHARES

     

    काठमाडौँ । शिलान्यास र उद्घाटन गर्न झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पुलको उद्घाटन गरेका छन् ।



    यसैगरी दिउँसो दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।



    प्रधानमन्त्री ओलीले आजै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलान्यास गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार