Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • टेम्पो भाडा अब क्यूआरकोडमार्फत

    टेम्पो भाडा अब क्यूआरकोडमार्फत

    अनलाइन नेपाल
  • सोमबार, १७ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । काठमाडौंमा अब टेम्पो भाडा पनि बैंकको क्यूआरकोडमार्फत भुक्तानी हुने भएको छ ।

    मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको हो ।



    काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाइएको हो ।



    काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार गरिने बैंकले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार