Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री ओली आज मोरङ जाँदै

    प्रधानमन्त्री ओली आज मोरङ जाँदै

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङको उर्लाबारी जाँदै छन्।

    उर्लाबारीमा उनले एकीकृत सन्थाल बस्तीको शिलान्यास गर्ने कार्यक्रम छ ।



    प्रधानमन्त्री ओली आइतबार गृह जिल्ला झापा गएका थिए भने सोमबार पोखरा गएका थिए । त्यसअघि ओली कञ्चनपुर गएका थिए ।



    ओलीले उर्लाबारीमा जनता आवास कार्यक्रममार्फत् एक सयभन्दा बढी घरधुरीका लागि बस्ती निर्माण गर्दैछन् । सहरी विकास मन्त्रालयमार्फत् करिब दुई वर्षमा उक्त बस्ती निर्माण गरी सक्ने लक्ष्य छ।

    पछिल्लो समय प्रधानमन्त्री ओली शिलान्यास र उद्घाटनका कार्यक्रममा बढी सहभागी हुन थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार