Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीलाई शौचालय उद्घाटन गर्न खगेन्द्र संग्रौलाको निम्तो

    प्रधानमन्त्री ओलीलाई शौचालय उद्घाटन गर्न खगेन्द्र संग्रौलाको निम्तो

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 5.7K
    SHARES

    काठमाडौँ । पछिल्लो समय उद्घाटन र शिलान्यास कार्यक्रममा व्यस्त भइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखक खगेन्द्र संग्रौलाले घुमाउरो तरिकाले व्यंग्य गरेका छन् ।

    लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीलाई जति धेरै उद्घाटन गर्यो, उति ठुलो शासक हुन्छु जस्तो लागेको बताएका छन् ।



    उनले ओलीप्रति कटाक्ष गर्दै आफ्नो टोलमा नयाँ सार्वजनिक शौचालय उद्घाटनको प्रतिक्षामा रहेको समेत उल्लेख गरेका छन् ।



    यस्तै, संग्रौलाले ओलीसमक्ष पहुँच भएका व्यक्तिहरुलाई शौचालय उद्घाटनको निम्ता गरिदिन अनुरोध समेत गरे ।

    पशुपति मन्दिरप्रति प्रधानमन्त्रीको धर्मलाई धर्मगुरुको उपमा दिँदै उनले यस्तो भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार