Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जङ्गीअड्डामा आजदेखि पृतनापति बैठक

    जङ्गीअड्डामा आजदेखि पृतनापति बैठक

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    काठमाडौँ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गीअड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक सुरु हुँदैछ ।

    महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिहरुले आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन् ।



    सैनिक जनसम्पर्क सूचना निर्देशनालयका अनुसार महानिर्देशनालय र विभागीय प्रमुखहरुले आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए गरेका कामबारे कार्य सूची प्रस्तुत गर्नेछन् । ति प्रतिवेदनउपर छलफल हुने बताइएको छ।



    नेपाली सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ। सेनाको सातवटै प्रदेशमा एक एक तथा काठमाडौँ उपत्यकामा एउटा पृतना रहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार