Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • संसदीय दलको नेता फेर्ने मुख्य एजेण्डा

    प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा

    प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ ।

    पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बस्न लागेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले अनलाइन नेपाललाई बताए ।



    आजको बैठकमा पार्टी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि मुख्य एजेण्डा रहेको एक केन्द्रीय सदस्यले बताएका छन्।



    त्यस्तै, अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा प्रचण्ड-माधव समूहले केन्द्रीय कमिटीबाट रणनीति तय गर्ने सम्भावना रहेको छ ।

    २३ गते बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भमा छलफल गर्न बसेको बैठकलाई  महत्वका साथ हेरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार