Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको बैठक फेरि सर्‍यो

    मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको बैठक फेरि सर्‍यो

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    मोरङ। प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको बैठक  फेरि २ हप्ता पछि सरेको छ ।

    गत फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका थिए । बैठक बस्ने एक दिनअघि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर चैत २ गतेसम्मलाई सारेको हो ।



    बुधबार प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै फागुन २० गतेका लागि बोलाइएको बैठक विशेष कारणले सरेको जानकारी दिएका छन् । उनका अनुसार अबको बैठक चैत २ गते सोमबार १२:३० बजे बस्ने छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार